Home  >  सुन्नेलाई सुनको माला  >  मुलुक बाहिर–७
सुन्नेलाई सुनको माला
मुलुक बाहिर–७
सुन्नेलाई सुनको माला
Apr 12, 2017
आर्थिक कारणले आफ्नो घर छोडि परदेशिएका नेपालीहरुको भोगाई यो उपन्यासमा समेटिएको छ। आजभन्दा ६८ बर्षअघि लेखिएको यो उपन्यासले त्यतिखेरकै कथा भन्छ– जतिखेर मुग्लान जानु भनेको भारत जानु भनेर बुझिन्थ्यो। कामको खोजीमा समुन्द्रपारी जाने चलन शुरु भईसकेको थिएन– यद्यपी आमनेपालीको समस्या र वाध्यता भने आजको जस्तै थियो। यो उपन्यासले दुखजीलो गरेर दुईचार पैसा कमाउन पुर्वी पहाडबाट मुग्लान छिर्नेहरुको कथा कहन्छ। चित्रकारका रुपमा समेत प्रसिद्ध उपन्यासकार वाङदेलले यो उपन्यासमार्फत तत्कालिन जनजीवनको जिवन्त चित्र उतार्नुभएको छ।
More Episodes

Jul 12, 2017
ताप भाग १४
उपन्यास 'ताप' चन्द्रिका र सुजाता; यी आमाछोरीको वरिपरि घुम्छ। एउटै चिजलाई हेर्ने यी दुइको फरक– फरक दृष्टिकोण छ, दर्शन छ– चाहे त पारिवारीक विषय होस् या व्यक्तिगत, या सामाजिक विषयबस्तु नै किन नहोस्। सुजाता आफ्नो जीवनमा आमाले नियन्त्रण कायम गर्न खोजेको मन पराउँदिन, भन्छे– 'मेरो जीवन मेरै मर्जी।' यी आमाछोरीको घर्षणकै कारण उपन्यासमा कहिले रोचक त कहिले तनावपूर्ण मोडहरु आईरहन्छन्। ती; कतिपय बेला तपाइँ हाम्रो सोचाइ र भोगाईसँग मेल खान पुग्छन्। बाँकि कुरा उपन्यासमा.... यो उपन्यास सांग्रिला बुक्सले प्रकाशित गरेको हो। उपन्यासकार शर्माको तापपछि 'कम्प' नामक उपन्यास आइसकेको छ

40min 30sec

Jul 12, 2017
ताप भाग १३
उपन्यास 'ताप' चन्द्रिका र सुजाता; यी आमाछोरीको वरिपरि घुम्छ। एउटै चिजलाई हेर्ने यी दुइको फरक– फरक दृष्टिकोण छ, दर्शन छ– चाहे त पारिवारीक विषय होस् या व्यक्तिगत, या सामाजिक विषयबस्तु नै किन नहोस्। सुजाता आफ्नो जीवनमा आमाले नियन्त्रण कायम गर्न खोजेको मन पराउँदिन, भन्छे– 'मेरो जीवन मेरै मर्जी।' यी आमाछोरीको घर्षणकै कारण उपन्यासमा कहिले रोचक त कहिले तनावपूर्ण मोडहरु आईरहन्छन्। ती; कतिपय बेला तपाइँ हाम्रो सोचाइ र भोगाईसँग मेल खान पुग्छन्। बाँकि कुरा उपन्यासमा.... यो उपन्यास सांग्रिला बुक्सले प्रकाशित गरेको हो। उपन्यासकार शर्माको तापपछि 'कम्प' नामक उपन्यास आइसकेको छ।

38min 17sec

Jul 12, 2017
ताप भाग १२

44min 36sec

मुलुक बाहिर–७

--:--
--:--