Abhash Maskey, Nepali Scientist and Project Manager, NepaliSat-1 in TOUGH talk
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Nov 3, 2019
नेपालको आकाशमा आइपुग्ने नानो स्याटलाइट बनाउने व्यक्तिहरु हुनुहुन्छ¬– नेपाली युवा बैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को सहयोगमा जापानमा बसेर उहाहरुले स्याटलाइट निर्माण गर्नु भएको हो । यो स्याटलाइटको सफल प्रक्षेपण भएपछि नेपालले पनि अन्तरिक्षमा आफ्नो उपस्थिति जनाएको छ । यही सफलताका लागि मास्के र श्रेष्ठलाई यसबर्ष सरकारले कीर्तिमय राष्ट्रदीप चौथो पदकबाट सम्मानि पनि ग¥यो ।
नेपाली भूउपग्रहले प्राप्त गरेका नया“ तथ्यहरु के हुन ? अहिले अन्तरिक्षको अवस्था कस्तो छ ? र यस सम्बन्धि नया“ तथ्यहरु के छन् । अन्तरिक्षमा अन्य भूउपग्रहले कसरी काम गररहेका छन् ? नेपालमा यो स“ग सम्बन्धित ज्ञान तथा प्रविधिहरुको विकास कसरी भइरहेको छ ? र हामी कुन अवस्थामा छौ ? यसका लागि हामीस“ग कस्ता पूर्वाधारहरु छन् ? हाम्रँे सरकारी संरचना नया“ आविस्कार र प्रविधिको प्रयोगमा कति फ्रेण्डली छन् ? लगायतका प्रश्नहरुको जवाफ खोज्न आज मस“ग हुनहुन्छ नेपालस्याट –१ बनाउने मध्येका एक युवा वैज्ञानिक आभास मास्के ।
आउनुहोस् स्वागत गरौ आजका मेरा अतिथि आभास मास्केलाई ।