Home  >  Boju Bajai  >  #50 Departures | Ep 3 I Interrupting Spaces
Boju Bajai
#50 Departures | Ep 3 I Interrupting Spaces
Boju Bajai
Sat Mar 20 18:15:00 UTC 2021
नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीले भित्र्याउने रेमिटेन्सले धेरै हदसम्म धानेको छ। तर हरेक वर्ष लाखौ युवा, प्रायजसो २०-४० वर्षका पुरुषहरु, यसरी विदेश पलायन हुँदा यसले घर परिवार र समाजमा कस्ता दीर्घकालीन असरहरु परिरहेको छन्? यसपालिको एपिसोडमा हामीले यहि कुरा खोतल्ने सानो प्रयास गरेका छौं। आफ्नो परिवारका पुरूष सदस्यहरू विदेशमा रहेका महिलाहरूले कसरी आफ्नो घर र समुदायमा कसरी नेतृत्व लिइरहेका छन्? गाँउघर, खेतदेखि चौतारी सबैतिर महिलाहरूको उपस्थिति बढ्दा हाम्रो सामाजिक संरचनाहरूमा कस्तो परिवर्तन आएको छ त? यसबारे थप चर्चा पत्रकार माधुरी महतोसँग। Subscribe to Boju Bajai podcast: SoundCloud: m.soundcloud.com/bojubajai​ Apple Podcasts: podcasts.apple.com/us/podcast…​ Podcast Addict: www.podcastaddict.com/podcast/1934217# Spotify: spoti.fi/2FjuUBD Google Podcasts: bit.ly/33MiYm0​ YouTube: www.youtube.com/channel/UCNYRGvqtpi1aHAucXGcNWRw If you like our laugh and guff gaff, please do consider supporting our work on Patreon: www.patreon.com/bojubajai
More Episodes




#50 Departures | Ep 3 I Interrupting Spaces

--:--
--:--