Home  >  Boju Bajai  >  #49 (अ)समावेशी समृद्धि | Ep 2 | Interrupting Spaces
Boju Bajai
#49 (अ)समावेशी समृद्धि | Ep 2 | Interrupting Spaces
Boju Bajai
Sat Mar 13 18:15:00 UTC 2021
समृद्ध नेपाल कसको लागि? चिल्ला सडक र महँगा एयरपोर्टहरूले भरिएको समृद्ध नेपालको परिक‌ल्पनामा व्हिलचियर प्रयोगकर्ता लगायत विभिन्न किसिमको अपाङ्गता भएका व्यक्तिहरुले पनि प्रयोग गर्न मिल्ने भौतिक संरचनाहरू पनि पर्छन् की पर्दैनन् ?समृद्ध नेपालको सडक, फुटपाथ, गगनचुम्बी भवन र त्यहाँ थुप्रिएका अवसरसम्मको पहुँच अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि उत्तिकै सहज हुनुपर्छ। तर अवस्था त्यस्तो भइसकेको छैन। र यहि (अ)समावेशी समृद्धिले तेर्साएका चुनौतीहरु बारे यसपालिको हाम्रो गफगाफ । In this episode, reporter Nikita Tripathi talked to Shreeti Shrestha. Twenty-five-year-old Shreeti works as a software engineer and she was featured in The Kathmandu Post piece ‘The women who are changing the face of tech in Nepal’ by Prajesh SJB Rana for her work at Cotiviti Nepal and Dallo Tech. She is also a wheelchair user. We wanted to find out from Shreeti how she is navigating the physical side of the city but also her personal and professional experience working in the tech industry in Nepal.
More Episodes




#49 (अ)समावेशी समृद्धि | Ep 2 | Interrupting Spaces

--:--
--:--