नेपाल भारत सीमा विवाद इतिहासदेखि वर्तमानसम्म || Bhesh Bdr Thapa in TOUGH talk with Dil Bhusan Pathak
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Nov 14, 2019
जब जब सिमा मिचिएको खबर आउछ । तब तब सडक प्रदर्शन देखि राजनीतिक वक्तव्यबाजीको यस्तो श्रृंखला बर्षौदेखि चल्दै आएको छ । केही दिन माहौल तात्छ । अनि विस्तारै सेलाउछ । न नेपालको भूमि फिर्ता आउछ, न यो मुद्दालाई टुंगोमा पु¥याउने गरी हाम्रो राज्यसंयन्त्र नै क्रियाशिल रहन्छ ।
नेपाल भारतबीचको समस्या किन बर्षौदेखि गिजोलिइरहेका छन् ? कालापानी, सुस्ता लगायतका सिमाका समस्या के हुन् ? दुईपक्षीय समस्या समाधानका लागि सुझाव दिनका लागि बनेको नेपाल भारत प्रबुद्ध समूहको प्रतिवदेन किन अहिले सम्मभारतले बुझ्न मानेको छैन ? र यहिबेला भारतले नया नक्सा सार्वजनिक ग¥या ? नेपाल र भारत समस्या समाधान गर्न नेपालका कमजोरी के छन् ? यस्तै बिषयको जवाफ खोज्न आज मसंग हुनुहुन्छ पूर्व परराष्ट्रमन्त्री, भारतका लागि नेपाली राजदूतको भूमिका समेत निर्वाह गरिसक्नुभएका डा. भेषबहादुर थापा ।