बडादशैं विशेष
HamroPatro
हिन्दू नेपालीहरूको महान चाड 'बडा दशैं'प्रति समर्पित मन्त्रहरु शुभसाइत तथा भिन्नाभिन्नै नेपाली तथा आधूनिक बाजाहरूबाट तयार पारिएको माैलिक नेपाली धून 'मालश्री' को मिठासलार्इ सुन्नुहोस् । आभारी छाैं: श्री श्याम नेपाली, प्रिन्स नेपाली (सक्षम ब्याण्ड), श्री सुरेन्द्र श्रेष्ठ, नाइट ब्याण्ड, अानन्द कार्की तथा विपिन अाचार्यप्रति वहाँहरूले उपलब्ध गराउनुभएको विविध वाद्यवादनबाट तयार धूनहरूकालागि ।
Episodes