I'm a man, but every month when I get my period, I feel exhausted and irritable. The fact that I have my period even if I'm a man devours myself inside. For more information please listen to our brand new episode.
म पुरूष हो तर हरेक महिना महिनावारी हुँदा मलाई जर्जर हुने, चिडचिडाहट हुने गर्छ । पुरूष भएर पनि महिनावारी भइरहेको छु भन्ने कुराले मलाई भित्रभित्रै खाइरहन्छ । थप जानकारीको लागि हाम्रो नयाँ एपिसोड सुन्नुहोस् ।
#TransMan #LGBTIQ #Mensuration #Womenhealth #Health #Sexeducations #Mensurationmatters #Bleed #PrideMonth #Loveislove #Equalityforall #GulabiSambad #Nepalipodcast #Podcaster #Podcastforsrhr #SRHR #SRHRMatters