The 25th episode of the podcast series, 'Gulabi Sambad: A Teenage Talk' explains what 'Masturbation' is. Kindly tune in to know in detail. पडकास्ट श्रंखला, गुलाबी संवाद : अ टिनएज टकको २५ औँ भागमा हामीले हस्तमैथुनको विषयमा कुराकानी गरेका छौँ । हस्तमैथुन भनेको के हो भनेर थाहा पाउनका लागि कार्यक्रम सुन्नुहोला ।
#masturbation #podcastseries #gulabisambad #attenagetalk