कोरोना भाइरसको घातक पहिलो र दोस्रो लहरमा अग्रपङ्क्तिमा काम गर्ने महिला स्वास्थ्यकर्मीको भोगाइबारे हाम्रो नयाँ एपिसोड सुन्नुहोला। आफ्नो पेशाले गर्दा अरुहरुबाट विभेदकारी व्यवहार खेपे, बिरामीहरुले दिनहु ज्यान गुमाएको देखे, अझ त्यसमाथि कामसँगै घरव्यवहार सम्हाल्नु पर्ने दोहोरो बोझ - यी सब कुराहरुले उनीहरुको मानसिक स्वास्थ्यमा कस्तो असर पर्यो ? यहि सेरोफेरोमा पत्रकार मन्जु टेलरले तयार पार्नु भएको यो एपिसोड सुन्नु होला।
Our new episode is out! In this collaboration with The Record, we explore the lasting impact on the mental health of female health care workers, who were, and continue to be on the frontlines of the deadly pandemic. This episode might be distressing for some as it contains mentions of Covid-related death and anxiety.
Edited by Irina Giri.