Home  >  Boju Bajai  >  #64 Justice Delayed Is Justice Denied
Boju Bajai
#64 Justice Delayed Is Justice Denied
Boju Bajai
Thu Nov 25 11:14:58 UTC 2021
Trigger warning: This episode contains mentions of rape, murder and suicide. This episode was produced by Boju Bajai in collaboration with Samata Foundation. नेपालमा महिला तथा बालिकाहरु माथि हुने हिंसा, विशेष गरी यौन हिंसाका घटनाबारे दिनानुदिन समाचार आइनै रहन्छ। सडक र सामाजिक सन्जालमा यौन हिंसाबारे निकै बहस हुन्छ र पत्रिकाका पानाहरुमा आक्रोश पोखिन्छ। देशैभरि बलात्कारका घटनाहरु बढीरहँदा पत्रपत्रिकामा यस्ता समाचारले स्थान पाउनु स्वभाविकै हो । तर संचार माध्यमहरुले यस्ता घटनाहरुलाई कसरी cover गर्छन ? अझ महत्त्वपूर्ण प्रश्न, बलात्कारमा परेका मध्ये कसको स्टोरीले कस्तो स्थान पाउँछ ? यी प्रश्नहरूलाई खोत्लने हाम्रो प्रयास यस एपिसोडमा सुन्नुहोला ।
More Episodes




#64 Justice Delayed Is Justice Denied

--:--
--:--