हामीले गतवर्ष बबिता राईसँग 'भाले राष्ट्रवाद' र सामाजिक सञ्जाल आफ्ना विचारहरू राख्दा महिलाहरू सामना गर्नुपर्ने tone policing, moral policing र trolling र नेपाली सामाजिक सञ्जालमा उनीहरूको आवाज र self-expression लाई दबाउन हुने silencing का अनेक गतिविधिबारे गफगाफ गरेका थियौँ। महिलाहरूको राष्ट्रप्रेमको परीक्षा लिइरहने विषाक्त ‘भाले राष्ट्रवाद’, अनलाइनमा महिलाहरूले भोग्ने हिंसा र सामाजिक सञ्जालमा हुने बहसहरूलाई अझै सहज र समावेशी बनाउनेबारे उहाँको विचार सुनौँ है ।
Disclaimer: The episode contains unbeeped expletives.
If you like our laugh and guff gaff, please do consider supporting our work on Patreon: www.patreon.com/bojubajai
Subscribe to Boju Bajai podcast:
SoundCloud: m.soundcloud.com/bojubajai
Apple Podcasts: podcasts.apple.com/us/podcast…
Spotify: spoti.fi/2FjuUBD
YouTube: www.youtube.com/channel/UCNYRGvqtpi1aHAucXGcNWRw
Follow @Bojubajai on social media for more laughs:
Instagram: www.instagram.com/bojubajai/
Facebook: www.facebook.com/bojubajai
Twitter: twitter.com/BojuBajai