नयाँ वर्ष, नयाँ एपिसोड् अनि उही पुरानो गन्थन cos #citizenshipthroughmothers को लडाइ जारी छ। तीन वर्षमा के के भइसक्यो, #blackhole को तस्वीर आइसक्यो,तर हाम्रा hyper राष्ट्रवादी bros भने त्यहि विभेदकारी प्रावधानको प्रतिरक्षा गर्दै बस्दैछन् । #whythiskolaveridi