Home  >  Boju Bajai  >  A Room of Our Own
Boju Bajai
A Room of Our Own
Boju Bajai
Tue Feb 26 11:21:51 UTC 2019
आफ्नोलागि समय र आफ्नो अलग्गै कोठा नभइन्जेलसम्म महिलाहरु सृजनात्मक काममा पूर्ण रुपले लागी पर्न सक्दैनन भन्ने तर्क ब्रिटिश लेखिका भर्जिनिया वुल्फ्ले सन् १९२८ मा गरेकी थिइन । झ्न्डै एक शताब्दी हुन लागि सक्यो तर त्यही कोठाकोलागी हाम्रो लडाइ जारी नै छ । यसपालिको गफ्गाफ त्यही लडाइबारे । In 1928 Virginia Woolf argued how important it is for women to have their own space to cultivate creativity. Nearly a century later, here we are talking about our unsuccessful pursuit of personal space and time.
More Episodes




A Room of Our Own

--:--
--:--