मन मिल्ने कुरा त कोहि गर्दैनन्, बा !! जात, छालाको रंग र PR पाउने काम भए बिहे पक्का हुने। यस्तै रहेछ अअअअ हाम्रो घर परिवार र समाजको चलन।
In this episode, we talk about why we love and despise the wedding season. Also why our families and society treat us like छिप्पेको बोडी र भिन्डी if we ain't married by a "certain" age.