शुभप्रभात-सुदुरपश्चिम
Dinesh FM
सुचना, जानकारी र मनोरञ्जन सहितको दिनेश एफएम धनगढीको बिहानी कार्यक्रम : शुभप्रभात सुदुरपश्चिम जहाँ कोरोना भाइरस र यससंग सम्बन्धित विभिन्न पक्षहरु र सरोकारवालासंगको कुराकानी समेटिएको प्याकेज पनि प्रस्तुत हुनेगर्दछ । यो कार्यक्रम हरेक आइतबारदेखि शुक्रबारसम्म प्रसारण हुनेगर्दछ ।